१३ कार्तिक २०७७, बिहिवार

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यका थप  एक हजार ६ सय १५ जनामा कोरोना संक्रमण  पुष्टि भएको छ । पुष्टि भएको  मध्ये ७ सय ४ जना महिला छन् भने बाँकी ९ सय ११ जना पुरूष हुन्।   त्यस्तै, काठमाडौंमा १६ हजार ५ सय २१ जना, भक्तपुरमा एक हजार ७५ जना र ललितपुरमा दुई हजार ४ सय ७० जना सक्रिय संक्रमित छन्।

प्रतिक्रिया

सम्बन्धित खवर