१२ कार्तिक २०७७                                               आज देशभर १ हजार ९५४ जनामा कोरोना संक्रमित थपिएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले देशभर १ हजार ९५४ जनामा कोरोना संक्रमण देखिएकाे जानकारी दिनुभयो ।


प्रतिक्रिया

सम्बन्धित खवर