
८ कार्तिक २०७७ भारतमा कोरोना संक्रमितको संख्या ७८ लाख १३ हजार ६६८ पुगेको छ ।
संक्रमितमध्ये अहिलेसम्म ७० लाख १३ हजार ५६९ जना संक्रमणमुक्त भएका छन् । ७ लाख १३ हजार ५६९ जनाको उपचार भइरहेको छ ।
भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख १७ हजार नाघेको छ ।