३ कर्तिक २०७७                                              मोरङको विराटनगरमा थप  तिन जना कोरोना संक्रमितको मृत्यु भएको छ । उनीहरुको आइतबार राति र सोमबार बिहान उनिहरुको मृत्यु भएको हो ।

यसरी  मिर्तु हुनेहरुमा  मोरङको ग्रामथान गाउँपालिका–४ का ६६ वर्षीय पुरुष ,विराटनगर महानगरपालिका–३ का ६६ वर्षीय पुरुष, तथा मोरङको पथरीशनिश्चरे नगरपालिका–१ का ५३ वर्षीय रहेका छन ।


उनिहरुको  विभिन्न अस्पतालमा उपचार भइरहेकै थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर