२९ असोज २०७७, बिहिवार

मोडल निराजन प्रधान र आँचल शर्माको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘माया बैगुनी’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।


गीतमा विजय शंखर र विमोचना लोम्जेलको आवाज रहेको छ । यस्तै गीतमा संगीत र शब्द रचना गायक शंखरकै रहेको छ ।

सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको म्युजिक भिडियोमा शुशील न्यौपानेको सम्पादन र सोनम पाख्रिनको निर्देशन रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर