
२७ असोज २०७७, मंगलवार
काठमाडौं उपत्यकामा मंगलबार २ हजार १२९ नयाँ संक्रमित थपिएका हुन् ।
काठमाडौंमा १ हजार ७४६ जना, ललितपुरमा २१६ जना र भक्तपुरमा १६७ जनामा संक्रमण पुष्टि भएको छ ।
© 2023: Rastra Daily मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design by: KUSHAL