२५ असाेज २०७७                                            शिक्षामन्त्री गिरीराजमणि पोखरेलमा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरेललाई  शनिबार ज्वरो आएपछि  अस्पतालमा भर्ना भएका थिए भने त्यहाँ स्वाब टेस्ट गराउँदा पोजेटिभ देखिएको हो । उनकाे अवस्था सामान्य रहेकाे छ ।

शनिबारमात्रै पर्यटन मन्त्री योगेश भट्टराईलाई  पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।


प्रतिक्रिया

सम्बन्धित खवर