
२५ असाेज २०७७ शिक्षामन्त्री गिरीराजमणि पोखरेलमा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरेललाई शनिबार ज्वरो आएपछि अस्पतालमा भर्ना भएका थिए भने त्यहाँ स्वाब टेस्ट गराउँदा पोजेटिभ देखिएको हो । उनकाे अवस्था सामान्य रहेकाे छ ।
शनिबारमात्रै पर्यटन मन्त्री योगेश भट्टराईलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।