१२ असोज २०७७, सोमवार
सुन्दा नै रमाईलो लाग्ने किनकि नमस्ते भन्ना साथ छुट त्यो पनि नेपालीवाट  . अमेरीकाको भर्जिनिया राज्यको लोकप्रिय पर्यटकिय सहर अलेक्जेण्ड्रिया अन्तर्गत वाटर फोर्डमा दिया इन्डियन रेस्टुरामा नमस्ते भन्ना साथ छुट पाईन्छ ।


नेपाली ब्यवसायी खगेन्द्रथापाले यस्तो रेष्टुरेण्ट सन्चालनमा ल्याएका हुन । रेस्टुरामा पस्ना साथ मुखमा मास्क र हातमा ग्लोब लगाएका दुईजना स्टाफहरुले नमस्कार गर्नेछन र नमस्कार भन्ने छन सफा, चिटिक्क सजाएको डायानिंग, सामाजिक दुरी कायम गरि टेबलहरु मिलाईएको छ । दिया रेष्टुरेण्ट रमणिय पर्यटकिय स्थानमा रहेको र त्याहा घुम्न जाने जो सुकै ग्राहकले एकछिन बिश्राम गरेर हाँस र चिकेन छोइला, सेकुवा , भटमास चिउरा, मोमो ,समोसा, पनिर् पकौडा र नेपाली स्वादको चिया लगायतका परिकार रेष्टुरेण्टमा पाइन्छ ।


प्रतिक्रिया

सम्बन्धित खवर