२१ भाद्र २०७७, आइतवार

लोक दोहोरी गायक राजु परियारको लय, सब्दमा रमेश परियार र सन्ध्या परियारको सुमधुर स्वोरमा “पिरती छुटाए” युटुबमा आएको छ। जसमा अहिलेका चर्चित व्यक्ति अर्जुन बिक र मेरी बास्सैकि कलाकार सरस्वति फुंयालको अभिनय रहेको छ।


प्रतिक्रिया

सम्बन्धित खवर