१९ भाद्र २०७७, शुक्रवार
बुटवलको कोरोना विशेष अस्पतालमा थप एक जनाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नं. ८ का ७८ वर्षीय पुरुषको शुक्रवार बिहान मृत्यु भएको हो । भदौ ४ गते अस्पताल भर्ना भएका उनको ९ दिनदेखि भेन्टिलेटरको सहायतामा आइसियूमा उपचार भइरहेकामा शुक्रवार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

 


प्रतिक्रिया

सम्बन्धित खवर