१७ भाद्र २०७७, बुधवार

संघिय लिम्बूवान सामाजिक मञ्च मलेसियाको आठौं महाधिवेशन सम्पन्न भएको छ । अधिबेशनले १९ सदस्य मलेसिया केन्द्रीय समिति पनि पुनर्गठन गरेको हो । अधिवेशनले नारायण लाओतीको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ । समितिको वरिष्ठउपाध्यक्षमा पेलिहाङ सावदेन उपाध्यक्षहरूमा मन्डेम मेन्याङ्बो, .बी.किराँती,कुमार लाओती रहनु भएको छ ।
यसैगरी महासचिवमा शुक्र राज थाम्सुहाङ, उप महासचिवमा शन्तोष लाओती, अर्थ सचिवमा तिर्थ राज कन्दङ्वा, सह अर्थ सचिवमासरोज हुक्पाचोङ्बाङ, सचिवमा उदिप याङ्देम्बा नेम्वाङ, सह सचिव मोहन ओख्राबो, रहनु भएको छ ।
यस्तै सदस्यहरुमा अर्जुन लिम्बू,भिम लिम्बू ,बुद्धि राज सेलिङ, झमक याख्खा , शन्त लिम्बू , विशाल पुङ्लाईन लिम्बू ,राम कु. पालुङ्वा,श्री माङ्देन लिम्बू र श्याम लिम्बू रहनु भएको छ ।
त्यस्तै संस्थापक सदस्यमापूर्ण तुम्बापो, प्रवक्तामा आइत माङ्मु लिमू र सल्लाहकारहरुमा हर्क लिबाङ, बाला नन्द संयक लिम्बू र काली ब.परा लिम्बू रहनु भएको मन्चले जनाएको छ । मञ्चका संस्थापक सदस्य पूर्ण तुम्बापोको प्रमुख आतिथ्यमा अधिवेशन सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर