८ भाद्र २०७७, सोमवार
सोमवार प्रदेश ५ मा ४३ जना कोरोना भाइरसका सक्रमित थपिएका छन । प्रदेश ५ अन्तर्गत रूपन्देहीमा १५ जना, नवलपरासी पश्चिममा ५ जना, कपिलवस्तुमा ९ जना, बाँकेमा ८ जना पाल्पामा २ जना, रोल्पामा २ जना अर्घाखाँचीमा १ जना,बर्दीयामा १ जना गरि ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यससँगै प्रदेश ५ मा कोरोना भाइरस संक्रमित हुनेको संख्या ५ हजार ६ सय ५ पुगेको छ भने ४ हजार ३ सय ६२ जना निको भएर घर फर्कीईसकेका छन ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर