२१ श्रावन २०७८, बिहिवार

पोर्चुगलमा एक महिलाको कोरोना सक्रमणवाट मृत्यु भएको छ ।

अगष्ट ३ का तारिखका दिन ४० बर्षिया देविमाया गर्बुजा पुन मगरको मृत्यु भएको हो ।

पर्वत स्थायी घर भएकी ४० बर्षिया देविमाया गर्बुजा पुन मगर पाच वर्षदेखि रोजगारीको लागि मलेसिया रहेकि थिईन ।

उनको मंगलबार आफ्नै घरमा उपचारका क्रममा मृत्यु भएको हो।

गैरआवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष तिलक गैरेका अनुसार पोर्चुगलमा २ बर्षको अवधिमा २९ जना नेपालीको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर