 
							७ भाद्र २०७७, आइतवार
सुदूरपश्चिममा आज सार्वजनिक विदा छ । सुदुर पश्चिम सरकारले आज सार्वजनिक बिदा दिएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता तेजप्रकाश जोशीले आज भदौ ७ गते थारु समुदायको ‘अटबारी पर्व’ को बिदा दिइएको बताउनुभयो ।
प्रदेशभित्र रहेका सम्पूर्ण सरकारी एवं सार्वजनिक निकायमा बिदा हुनेछ। अट्वारीलाई थारु समुदायमा दाजुभाई, दिदीबहिनी र छरछिमेकीहरुबीच माया, ममता सद्भाव र भातृत्व कायम गर्ने पर्वका रुपमा मनाइन्छ।


 
								
 
										 
										





 
												 
												 
												 
												 
												
 +977 986-4882241
 +977 986-4882241 rastradaily@gmail.com
 rastradaily@gmail.com