३० आषाढ २०७८, बुधवार

सरकारले लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडा वढाएको छ ।

यातायात व्यवस्था विभागले बनाएको कार्यदलले बनाएको प्रतिवेदनअनुसार गाडि भाडा वढेको हो ।
गत असार २७ गते तत्कालिन भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङको मन्त्रीस्तरीय निर्णयबाट अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातको भाडादर कायम गरिएको यातायात व्यवस्था विभागका एक अधिकारीले बताए ।

उनका अनुसार बढेको भाडा असार २९ गतेदेखि लागू गर्ने निर्णय थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर