२०७७ भाद्र २, मंगलवार ,गुल्मी

कोरोना भाइरसको संक्रमण बढेपछि गुल्मीमा जेष्ठ नागरिक र दीर्घरोगीलाई हिडडुलमा रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय गुल्मीमा बसेको बैठकले संक्रमण बढेकोले जेष्ठ नागरिक र दीर्घरोगीलाई जोखिम हुने भएकोले हिडडुलमा रोक लगाएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए । सम्बन्धित पालिकाहरुले दीर्घ बिरामीले खाने औषधी व्यवस्थापन गर्ने निणर्य गरिएको पनि प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए ।


प्रतिक्रिया

सम्बन्धित खवर