१ माघ २०७७, बिहिवार

नेकपा प्रचण्ड नेपाल समूहको स्थायी कमिटि बैठक आज पेरिसडाँडामा बस्दै छ ।

आज दिउँसो ३ बजे संसद विघटन विरुद्धको आन्दोलनलाई थप सशक्त कसरी बनाउने भन्ने विषयमा छलफल हुने स्रोतले जनाएको छ ।

दोस्रो चरणको आन्दोलन जारी रहेको यो समयमा प्रचण्ड नेपाल समूहले आन्दोलनलाई थप प्रभावकारी बनाउन आज पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर