२५ पौष २०७७, शनिवार

नेपाली सागेतिक क्षेत्रमा लोक दोहोरी गितहरु करोड क्लवमा पुगिरहेका छन । यसैक्रममा मेनुका परियार र सिताराम परियारको आवाजमा रहेको “चल्यो वतास” वोलको गीत पनि करोड क्लवमा पुग्न थालेको छ ।
गीतको शब्द र संगीत गोविन्द पंगेनीको रहेको छ । गीतको भिडियोलाई अमर सुनारले निर्देशन गरेका हुन भने छायांकन प्रकाश खड्काले गरेका हुन ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

 

प्रतिक्रिया

सम्बन्धित खवर