२० पुष २०७७, सोमबार

बाँकेमा  एकजना वृद्धको मृत्यु भएको छ ।

नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारको क्रममा बाँकेको बैजनाथ गाउँपालिका-२ का ७६ वर्षीय वृद्धको कोरोना संक्रमणबाट  मृत्यु  छ । १६ पुसमा उनको पीसीआर परीक्षण  रिपोर्ट पोजेटिभ आएको थियो ।क्यान्सरका समेत बिरामी रहेका उनी पुस १८ गते अस्पतालमा भर्ना भएका थिए ।


प्रतिक्रिया

सम्बन्धित खवर