एजेन्सी
मलेसियामा आज थप २०१८ जना कोरोनाका नयाँ सक्रमित थपिएका छन भने थप तीन जनाको मृत्यु भएको छ । ९५ हजार ३२७ जनामा संक्रमण पुष्टि भैसकेको छ भने
४३८ जनाले ज्यान गुमाईसकेका छन । यसैगरी आज थप १०८४ निको भए संगै मलेसियामा निको हुनेको सख्या ७८ हजार ३९३ पुगेको मलेसियाको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर