३० मंसिर २०७७, मंगलवार
रमेश राज भटटराईको नयाँ गीत “राजा “(वहुला ३ ) सार्वजनिक भएको छ । आफनै स्वर, शब्द र संगीत रहेका गीतको म्युजिक एरेन्ज शाहस शाक्यले गरेका छन । गीतको म्युजिक भिडियोको प्रशंशा पनि गर्नेहरु पनि उत्तीकै छन । गीतमा दुर्गेश थापा र सुप्रिमा भटटराई लगायतको अभिनय निकै राम्रो रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर