स्याङ्जाको कालीगण्डकी ३ आलमदेवी देखि कालीगण्डकी ७ मिर्मितर्फ आउदै गरेको ट्र्याक्टर कालीगण्डकी ३ आलमदेवी भालेबास नजिकै दुर्घटना हुँदा १ जनाको घटनास्थलमै मृत्युु भएको छ।

दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन भने दुइ जनाको अवस्था सामान्य रहेको छ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

गम्भीर घाइतेलाई कालीगण्डकी ७ स्थित कालीगण्डकी अस्पताल पठाइएको स्थानीय व्यापारी एवं प्रत्यक्षदर्शी विशुज श्रेष्ठले जानकारी गराउनु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर