१ भाद्र २०७७, सोमवार

भारतको संसद भवनमा आगलागी भएको छ।

https://amzn.to/4myfPN5

एनेक्स भवनको छैटौं तलामा आगलागी भएको हो। आगलागी लगत्तै ७ वटा अग्नीनियन्त्रक यन्त्रको सहायताले आगो निभाउने प्रयास गरिरहेका छन्।

विद्युत सर्ट भइ आगलागी भएको हुन सक्ने आशंका गरिएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको नवभारत टाइम्सको अनलाईन समाचारमा उल्लेख छ।

प्रतिक्रिया

सम्बन्धित खवर