१८ पुस २०७७

शहरी विकासमन्त्री प्रभु साहले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यक्तिगत स्वार्थको कारण संसद् विघटन गराउने अवस्था

पैदा गरेको आरोप लगाएका छन

महोत्तरीको जलेश्वरमा आज आयोजित नेकपा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधामन्त्री केपी शर्मा ओलीले

प्रचण्डलाई महाधिवेशनमार्फत पार्टीको अध्यक्ष तथा जनतामार्फत नै देशको प्रधानमन्त्री चुन्न पटक–पटक आग्रह गर्दा नमानेकाले संसद्

विघटन गर्नुपरेको जिकिर गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर