२ पौष २०७७, बिहिवार

पछिल्लो २४ घण्टामा देशभर थप ७ सय ७६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको   छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ सय ४७ जना निको भएर फर्किएका छन् .त्यस्तै,  संक्रमणबाट थप ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ७ सय ४९ पुगेको छ। पछिल्लो २४ घण्टामा ६५८८ जनामा पिसिआर परीक्षण गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर